‘आफन्त गुमाएर अथाह पीडामा रहेका नागरिकको आक्रोश स्वाभाविक हो’
himalpress.com · Sat Sep 05 15:08:05 GMT 2026

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका ज्येष्ठ नागरिकलाई आफूहरू एक्लो नरहेको महसुस नगर्न आग्रह गर्दै राज्य र सरकार साथमा रहेको बताएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले भनेका छन्, ‘तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंको साथमा छ, सरकार तपाईंको साथमा छ।’
Read full story at source (himalpress.com)