चण्डिकालाई घुँडाको अपरेसनका लागि त्रिवि शिक्षण अस्पताल लगियो
ratopati.com · Sat Sep 05 15:14:27 GMT 2026

काठमाडौँ । बेत्रावतीबाट बाढी आएको ११औँ दिनमा उद्धार गरिएकी चण्डिका श्रेष्ठको घुँडाको अपरेसनका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ ।
घुँडाको अपरेसनसहित थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले जानकारी दिए ।
Read full story at source (ratopati.com)