२४ घण्टामा एक हजार ८१३ सवारी चालकमाथि कारबाही, कति राजस्व उठ्यो?
nagariknews.nagariknetwork.com · Sun Jul 05 01:48:52 GMT 2026

बितेका २४ घण्टामा एक हजार ८१३ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्य कोषमा रु पाँच लाख २८ हजार ५०१ राजस्व दाखिला भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको नौ, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १०५, सङ्केत बत्ती उल्लङ्घनकर्ता ११९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११५ जनालाई कारबाही गरिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)