सशस्त्र प्रहरीद्वारा कैलालीमा कटुवा पेस्तोल र चरेस बरामद
barnanmedia.com · Sat Sep 05 15:11:10 GMT 2026

कैलालीको कैलारी गाउँपालिका–७ पुरानो भुईयाँफाटाबाट सशस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल र करिब एक किलोग्राम चरेस बरामद गरेको छ।
शनिबार सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुईयाँफाटाबाट सशस्त्र प्रहरी निरीक्षक रामबहादुर खत्रीको कमाण्डमा खटिएको टोलीले उक्त हतियार तथा लागूऔषध बरामद गरेको हो।
Read full story at source (barnanmedia.com)