बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
ratopati.com · Sat Jun 13 16:16:50 GMT 2026

गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग दुर्घटनामा परी कूल ६७१ जनाको मृत्यु भएको र अन्य एक हजार ६९६ जना घाइते भएका शनिबार सार्वजनिक एक प्रतिवेदनमा उल्लेख छ ।
बङ्गलादेश यात्री कल्याण समितिका अनुसार देशमा एक महिनाभरि ६१३ सडक दुर्घटनामा परी ६२२ जनाको मृत्यु भएको हो ।
Read full story at source (ratopati.com)