सबै बाढीले बगायो, राज्यकै प्रत्यक्ष सहयोग कुरिरहेका छन् पीडित
onlinekhabar.com · Sat Sep 05 15:31:22 GMT 2026

२० भदौ, नुवाकोट । गत १० भदौमा भोटेकोशी नदीमा आएको बाढीका प्रभावितहरूले राज्यको प्रत्यक्ष सहयोगको आशामा अझै पनि आफूहरू रहेको गुनासो गरेका छन् ।
बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले नुवाकोट, रसुवा र धादिङलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो ।
Read full story at source (onlinekhabar.com)