पीडामा रहेकालाई हियाउनेहरू अपराधी हुन्: प्रधानमन्त्री बालेन
barnanmedia.com · Sat Sep 05 15:23:41 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले आफन्त गुमाएका नागरिकको आक्रोश स्वाभाविक भएको बताएका छन् ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत एकै क्षणमा आफ्नो संसार गुमाएका नागरिकको आक्रोश उनीहरूको पीडा व्यक्त गर्ने माध्यम भएको बताएका हुन् ।
Read full story at source (barnanmedia.com)