नयाँ राजनीतिक शक्ति निर्माणमा मिराज ढुंगाना, ‘एडभान्स डेमोक्रेसी’का पक्षमा वहस
arthadabali.com · Sun Jul 05 02:08:11 GMT 2026

काठमाडौं / जेनजी अभियन्ता मिराज ढुङ्गानालगायतको समूहले नयाँ राजनीतिक शक्ति निर्माणको तयारी गरिरहेको छ ।
सरकारको एक सय दिनको समीक्षा संवादका क्रममा ढुङ्गानाले उक्त विषयको घोषणा चाँडै गरिने जानकारी दिए। साथै, उनले बालेन्द्र शाह नेतृत्वको सरकारबारे अहिले नै निष्कर्ष निकाल्ने वा टिकाटिप्पणी गर्ने समय नभएको बताए।
Read full story at source (arthadabali.com)