शव व्यवस्थापन गोरखामा पनि समस्या, पुगिसक्यो ४४ शव
ratopati.com · Fri Aug 28 03:56:54 GMT 2026

पोखरा । भोटेकोशी बाढीबाट ज्यान गुमाएकाहरूमध्ये ४४ शव गोरखा पठाइएको छ । अस्पतालहरूसँग भएको क्षमताभन्दा बढी शव पठाइएपछि व्यवस्थापनमा चुनौती भएको प्रशासनले जनाएको छ ।
गोरखा तर्फ नदी किनारमा भेटिएका केही शव गोरखा पठाइएको हो । हालसम्म गोरखा अस्पतालमा २९, एनपीआइमा ४ वटा शव राखिएको छ ।
Read full story at source (ratopati.com)