बाढीका कारण बाटोमै रोकिएका सामानलाई वैकल्पिक भन्सार नाका प्रयोग गर्न दिइने
ratopati.com · Fri Aug 28 03:59:54 GMT 2026

काठमाडौँ। भन्सार विभागले रसुवा भन्सार कार्यालय हुँदै पैठारीका लागि आवश्यक कागजात जारी भई ढुवानीका क्रममा बाटोमा रहेका वस्तुलाई वैकल्पिक भन्सार नाका प्रयोग गरी पैठारी गर्न दिने व्यवस्था मिलाएको छ।
बुधबार आएको बाढीका कारण रसुवा नाका प्रभावित भएपछि विभागले यो निर्णय लिएको हो।
Read full story at source (ratopati.com)