भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता
khabarhub.com · Sat Sep 05 15:37:09 GMT 2026

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी हिमबाढीबाट प्रभावित १५५ नेपाली नागरिक चीनबाट तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार थप १२७ नेपाली आज स्वदेश फर्कने क्रममा छन् ।
मन्त्रालयका अनुसार हालसम्म १३ हजार ९८ जनाको उद्धार गरिएको छ भने करिब ५ हजार व्यक्ति अझै बेपत्ता छन् । प्रभावित क्षेत्रबाट १ हजार ३४४ शव बरामद गरिएको मन्त्रालयले जनाएको छ ।
Read full story at source (khabarhub.com)