बाढीमा बेपत्ता आफ्ना नागरिकको अवस्था बुझ्न दक्षिण कोरियाली विदेशमन्त्री काठमाडौंमा
annapurnapost.com · Sat Sep 05 15:36:33 GMT 2026

काठमाडौं :
दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन काठमाडौं आएका छन्। कोरियन एयरलाइन्सको जहाजबाट शनिबार बेलुकी पाँच सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी काठमाडौं आएका हुन्।
Read full story at source (annapurnapost.com)