ट्रम्पका दुई जना दूत मस्को पुगे, युक्रेन युद्धबारे कुराकानी हुने
barnanmedia.com · Sat Sep 05 15:39:28 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई जना दूत रुस पुगेका छन् । रुस र युक्रेनबीच जारी युद्ध रोक्ने उद्देश्यले हुने वार्ताअघि ट्रम्पका दूत स्टिभ विटकफ र जेरेड कुसनर शनिबार रुस पुगेका हुन् ।
रुसमा उनीहरूले केही शीर्ष रसियन नेतासँग कुराकानी गरेर त्यसपछि युक्रेनको राजधानी किभ जाने भनिएको छ ।
Read full story at source (barnanmedia.com)