कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँ : मुख्यमन्त्री कँडेल
nepalnews.com · Fri Jun 05 04:49:33 GMT 2026
काँक्रेविहार। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुविधासम्पन्न र स्थायी प्रकृतिको क्रिकेट मैदान बनाउने बताएका छन्।
अन्डर–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै उनले क्रिकेट खेलप्रति आकर्षण बढ्नु सबैका लागि सुखद् भएको बताए।
Read full story at source (nepalnews.com)