महिला टी२० विश्वकप : उपाधिका लागि आज इङ्गल्यान्ड र अष्ट्रेलिया भिड्दै
nepalnews.com · Sun Jul 05 02:21:56 GMT 2026
काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप २०२६ को फाइनल खेल आज हुँदैछ।
लर्ड्स मैदानमा दुई चिरपरिचित प्रतिद्वन्द्वी इङ्गल्याण्ड र अष्ट्रेलिया आमनेसामने हुँदैछन्। घरेलु टोली इङ्गल्याण्ड १७ वर्ष लामो प्रतिक्षा समाप्त गर्दै दोस्रो पटक उपाधि जित्ने दाउमा छ भने अष्ट्रेलिया आफ्नो कीर्तिमानी सातौँ उपाधि रक्षा गर्ने दाउमा मैदान उत्रिनेछ। खेल नेपाली समय अनुसार बेलुकाको सवा ८ बजे सुरु हुनेछ।
Read full story at source (nepalnews.com)