शरणार्थी मामिलामा प्रहरीलाई निष्पक्ष अनुसन्धान गर्न देऊ
onlinekhabar.com · Tue May 09 16:43:30 GMT 2023
२६ वैशाख, काठमाडौं । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताबीच भेटवार्ता भयो ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटमा के के विषयमा छलफल भयो स्पष्ट भइसकेको छैन ।
Read full story at source (onlinekhabar.com)