त्रिशूली–३ बीको सुरुड्डमा एक एक्साभेटर जानमिल्ने बाटो बनाइयो
nepallive.com · Sat Sep 05 15:49:36 GMT 2026

काठमाडौं– त्रिशूली-३ बीको अडिट २ टनेलमा अब एक्स्काभेटर जानसक्ने भएको छ ।
नेपाली सेनाका अनुसार आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोलीले तीनवटा बबक्याट र जेनरेटरको प्रयोग गरी खोजी कार्य जारी राखेको छ ।
Read full story at source (nepallive.com)