सोभियत क्रान्तिले सम्पूर्ण श्रमजीवी जनतालाई राजनीतिक अधिकार प्रदान गरेको हो : अध्यक्ष नेपाल
ratopati.com · Sat Nov 16 17:58:00 GMT 2024

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विश्वभरिका सम्पूर्ण मजदुर, किसानलगायत श्रमजीवी जनतालाई राजनीतिक अधिकार प्रदान गर्न सोभियत क्रान्तिले दिशानिर्देश गरेको बताएका छन् ।
पार्टीको विदेश विभागले एक सय सातौँ अक्टोबर क्रान्ति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको विचारगोष्ठीमा अध्यक्ष नेपालले शोषणरहित वैज्ञानिक समाजवादको निर्माण गरेर उक्त क्रान्तिले एउटा सभ्य, सुसंस्कृत, समुन्नत मानवीय समाजको निर्माण गर्न सन्देश दिएको बताए ।
Read full story at source (ratopati.com)