कैलालीमा करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु
nepalpress.com · Sun Jul 05 02:31:07 GMT 2026

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–६ मा पानी तान्ने मोटरबाट करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शुक्रबार साँझ करिब ७ः४५ बजे स्थानीय तपेन्द्र साउदकी ८ वर्षीया छोरी आयुस्मा साउदलाई आफ्नै घरमा जडान गरिएको पानी तान्ने मोटरबाट करेन्ट लागेको थियो ।
Read full story at source (nepalpress.com)