त्रिशूली–३ ‘बी’ : बबक्याट प्रयोग गरी खोजी तीव्र, एक्स्काभेटरका लागि टनेल सफा गरियाे
kathmandupati.com · Sat Sep 05 16:05:05 GMT 2026

काठमाण्डु – नेपाली सेनाले बाढीपहिरोलगायत विपद्बाट प्रभावित विभिन्न क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ।
नेपाली सेनाका अनुसार शनिबार साँझ ७ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट हवाई साधनमार्फत २ जना विदेशी नागरिकसहित ३९ जनाको उद्धार गरिएको छ।
Read full story at source (kathmandupati.com)