पीडामा रहेका मानिसहरूमाथि अनावश्यक टिप्पणी गर्नेहरू अपराधी हुन् : बालेन शाह
lokaantar.com

प्रधानमन्त्री बालेन शाहले बाढीबाट आफन्त गुमाएर पीडामा रहेका नागरिकमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिनेहरू अपराधी भएको बताएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै शाहले एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश पीडा व्यक्त गर्ने माध्यम भएको उल्लेख गर्दै उनीहरूको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्ने बताएका हुन्।
Read full story at source (lokaantar.com)