अत्यधिक गर्मीका कारण वाशिङ्गटन डीसीको ‘ग्रेट अमेरिकन स्टेट फेयर’ स्थगित
kendrabindu.com · Sun Jul 05 02:50:11 GMT 2026

न्युयोर्क । अमेरिकी राष्ट्रिय मलमा आयोजित ग्रेट अमेरिकन स्टेट फेयर स्थानीय समयअनुसार शुक्रबार दिउँसो एक सूचना जारी गरी स्थगित गरिएको जानकारी गराइएको छ।
अमेरिकी राजधानीमा अत्यधिक गर्मी छाएको छ, जहाँ तापक्रम १०२ डिग्री फरेनहाइटसम्म पुगेको छ र ताप सूचकाङ्क ११० डिग्री फरेनहाइटभन्दा माथि पुगेको छ । अभियानको आयोजक फ्रिडम–२५० ले एक्समा पोस्ट गर्दै भनेको छ, “चर्को गर्मी मौसमको अवस्थाका कारण महोत्सव पाँच बजेसम्म बन्द रहनेछ ।”
Read full story at source (kendrabindu.com)