बुवाको शोक समारोहमा पनि सार्वजनिक भएनन् इरानी सर्वोच्च नेता मोज्तबा खामेनी
setopati.com · Sun Jul 05 02:46:51 GMT 2026

इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको शोक यात्रा सुरू भएको छ।
शनिबार राजधानी तेहरानस्थित इमाम खामेनी ग्रान्ड मुसल्लाहबाट साताव्यापी शोक यात्रा सुरू भएको हो।
Read full story at source (setopati.com)