कटिया हाउस इन्डोर सुपर लिग क्रिकेट सोमबारदेखि
baahrakhari.com · Sat Sep 05 16:18:26 GMT 2026
काठमाडौं। कटिया हाउस इन्डोर सुपर लिग सिजन २ क्रिकेट प्रतियोगिता आगामी सोमबार भदौ २२ देखि २८ गतेसम्म आयोजना हुने भएको छ ।
प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले कुल ४५ लाख रुपैयाँको अनुमानित लागतमा सम्पन्न हुन लागेको यस प्रतियोगितामा मिक्स्म्याण्डु, विराटनगर बटालियन, काठमाडौँ कैलाश,जनकपुर किङ्स, बुटवल एम्पायर्स, ललितपुर अलस्टार्ज, सुदूरपश्चिम टाइगर्स, लुम्बिनी योर्कर्स, माया हेटौँडा रोयल्स र पोखरा वारियर्स गरी १० वटा टोलीले प्रतिस्पर्धा गर्न लागेको जानकारी दिए।
Read full story at source (baahrakhari.com)