मूल्य नपाउँदा बारीमै नष्ट हुँदै धनकुटाको मुला
onlinekhabar.com · Sun Jul 05 02:50:54 GMT 2026

२१ असार, धनकुटा । कोशी प्रदेशमै ‘तरकारीको राजधानी’का रुपमा परिचित धनकुटाको छथर जोरपाटी गाउँपालिका किसानले उत्पादन गरेको मूला खेतबारी मै कुहिन थालेको छ ।
बजारमा उचित मूल्य नपाउँदा सयौं किसानले लगाएको मुला नयाँ बाली लगाउने समय आइसक्दा पनि बिक्री नभएपछि किसानले आफ्नै मेहनतले फलाएको बाली नष्ट गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।
Read full story at source (onlinekhabar.com)