रवी लामिछाने उठ्ने क्षेत्रमै पत्रकार खेम भण्डारी चुनाव लड्ने
nepalkhabar.com · Wed Jul 27 16:41:47 GMT 2022
पत्रकार खेम भण्डारी अर्का चर्चित पत्रकार रवि लामिछाने लड्ने क्षेत्रबाटै चुनाव लड्ने भएका छन्।
भण्डारीले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै रवि लामिछाने उठ्ने क्षेत्रबाट संघीय चुनाव लड्ने बताएका हुन्।
Read full story at source (nepalkhabar.com)