तीन इरानी तेल ट्याङ्कर नष्ट गरेको अमेरिकी सेनाको दाबी
ratopati.com · Sat Sep 05 16:31:23 GMT 2026

वासिङ्टन डीसी । अमेरिकी सेनाले शनिबार ‘इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स (आईआरजीसी)’ सँग सम्बन्धित तीन तेल ट्याङ्करमाथि आक्रमण गरी नष्ट गरेको बताएको छ। यो आक्रमण इरानी सैन्य सङ्गठनले अमेरिकी युद्धपोतमाथि गोलीबारी गरेपछि गरिएको हो।
“इरानको असफल आक्रमणपछि सेन्टकमले खार्ग टापु नजिकको आईआरजीसीको नेतृत्वमा रहेको कच्चा तेल वाहक एम/टी डाउनी र जास्क नजिकको एम/टी स्टार्क-१ लाई नस्ट गरेकोे छ,” अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले एक्समा जारी विज्ञप्तिमा भनेको छ ।
Read full story at source (ratopati.com)