वैकल्पिक बाटोबाट धानिँदै काठमाडौंको आपूर्ति
ekantipur.com · Sat Sep 05 16:32:31 GMT 2026

वैकल्पिक बाटोबाट धानिँदै काठमाडौंको आपूर्ति
खाद्यान्नलगायतको मूल्य बढेपछि वाणिज्य विभागद्वारा १० वटा विशेष अनुगमन टोली परिचालन, ५ दिनमा काठमाडौं उपत्यकामा १ सय ८ स्थानमा अनुगमन गरिएको छ ।
Read full story at source (ekantipur.com)