भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका भन्सारका कर्मचारीको कुशको शव बनाएर अन्त्येष्टि
ekantipur.com · Sat Sep 05 16:36:25 GMT 2026

भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका भन्सारका कर्मचारीको कुशको शव बनाएर अन्त्येष्टि
रसुवा भन्सारमा कार्यरत रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का नरेशदत्त जोशी ११ दिनदेखि सम्पर्कविहीन भएपछि परिवारले कुशको शव बनाएर महाकाली नदीमा अन्त्येष्टि गरेका हुन् ।
Read full story at source (ekantipur.com)