दुई संसदीय समितिको बैठक बस्दै
nepallive.com · Sun Jul 05 03:17:13 GMT 2026

काठमाडौँ –आज दुई संसदीय समितिको बैठक बस्ने भएको छ ।
अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आ.व.२०८३/८४को मौद्रिक नीतिमा समेट्नु पर्ने विषयहरूका सम्बन्धमा विज्ञ एवं सरोकारवालाहरूसँग छलफल हुने कार्यसूची रहेको छ ।
Read full story at source (nepallive.com)