माथिल्लो त्रिशूली–१ मा फेला परे थप दुई शव
setopati.com · Sat Sep 05 16:48:10 GMT 2026

माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरूङबाट शनिबारर थप दुई शव निकालिएको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान नेपालका अनुसार उद्धार टोलीले डिसेन्डर बेसिनको डाउन साइटमा दुई शव फेला पारेको हो।
Read full story at source (setopati.com)