भोटेकोशी बाढीको क्षति ४ खर्ब रहेको प्रारम्भिक अनुमान
ekantipur.com · Sat Sep 05 16:48:03 GMT 2026

भोटेकोशी बाढीको क्षति ४ खर्ब रहेको प्रारम्भिक अनुमान
विपद्पछिको क्षति तथा नोक्सानीको यकिन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिलाई पोस्ट डिजास्टर निड्स एसेसमेन्ट (पीडीएनए) प्रतिवेदन तयार गर्न ६ साताको म्याद दिइएको छ ।
Read full story at source (ekantipur.com)