खामेनीको अन्तिम श्रद्धाञ्जलिका लागि उर्लियो जनसागर, गुञ्जियो 'अमेरिका मुर्दावाद' को नारा
annapurnapost.com · Sun Jul 05 03:17:30 GMT 2026

तेहरान : इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको राजकीय अन्त्येष्टिमा शनिबार तेहरानका सडकहरूमा विशाल जनसागर उर्लिएको छ।
छ दिनसम्म चल्ने यस अन्त्येष्टि कार्यक्रमको पहिलो दिन 'ग्रान्ड मोसल्ला मस्जिद' मा बिहानैदेखि लाखौँ मानिस अन्तिम श्रद्धाञ्जलिका लागि आएका थिए। अधिकारीहरूका अनुसार, यो पूरा कार्यक्रम अवधिभर १.५ करोडदेखि २ करोडसम्म मानिसहरू सहभागी हुन सक्ने अनुमान गरिएको छ।
Read full story at source (annapurnapost.com)