पोखरामा देखाइयो पाल्पा भैरवस्थानको ऐतिहासिक लाखे नाच (तस्बिरहरू)
ratopati.com · Sat Sep 05 16:51:13 GMT 2026

पोखरा । पोखरामा पाल्पा भैरवस्थानको ऐतिहासिक लाखे नाच देखाइएको छ । करिब ५ सय वर्ष पुरानो मानिने यो नाच हरेक वर्ष पोखरामा पनि प्रदर्शन हुँदै आएको छ ।
यस वर्ष पनि पोखरामा यो नाच प्रदर्शन गरिएको हो । सो कार्यक्रममा सङ्कलित रकम रसुवा बाढीपीडितलाई प्रदान गरिने जनाइएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
Read full story at source (ratopati.com)