पर्यटनको मुख्य सिजनमै बुकिङ रद्द हुन थालेपछि नेपालले विश्वसामु भन्यो, ‘नेपाल खुला छ’
ekantipur.com · Sat Sep 05 16:57:05 GMT 2026

पर्यटनको मुख्य सिजनमै बुकिङ रद्द हुन थालेपछि नेपालले विश्वसामु भन्यो, ‘नेपाल खुला छ’
मनसुन सकिएपछि सेप्टेम्बरदेखि नोभेम्बरसम्म नेपालका आकाश खुला हुन्छन् । र, पदयात्राका मार्ग विदेशी पर्यटकले भरिन थाल्छन् । यी ३ महिनामा मात्रै नेपालको वार्षिक विदेशी पर्यटक आगमनको करिब ४० प्रतिशत हिस्सा हुने गरेको छ । यस्तो अवस्थामा २६ अगस्टमा आएको विपद्को समय पर्यटन उद्योगका लागि थप पीडादायी बनेको छ ।
Read full story at source (ekantipur.com)