ललितपुरमा ट्राफिक व्यवस्थापन सुधार गर्न गृहमन्त्री गुरुङको सुझाव, एक साताभित्र कार्यान्वयनको तयारी
lokaantar.com

गृहमन्त्री सुधन गुरुङ र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनबीच ललितपुरको ट्राफिक व्यवस्थापन, पैदलयात्री सुरक्षा तथा वान–वे प्रणालीबारे छलफल भएको छ ।
गत बिहीबार भएको भेटका क्रममा गृहमन्त्री गुरुङले ललितपुरलाई अझ व्यवस्थित र सुरक्षित शहर बनाउन जेब्राक्रसिङको स्पष्ट पेन्टिङ, आवश्यक स्थानमा वान–वे प्रणाली लागू तथा ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग गर्न सुझाव दिएका हुन् ।
Read full story at source (lokaantar.com)