नेपाली युवा उद्यमी मञ्च काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित
clickmandu.com · Sun Jul 05 03:50:56 GMT 2026

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरको आठौं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ । साधारण सभाले अनुभव श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गर्दै आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिमा अध्यक्ष अनुभव श्रेष्ठ छन् भने प्रथम उपाध्यक्षमा सन्दीप शर्मा,द्वितीय उपाध्यक्षमा सौरभ श्रेष्ठ छन् । यस्तै कार्यसमिति सदस्यहरूमा सायन प्रजापति, सन्तोष पाण्डे, आश्लषा कार्की,छेची शेर्पा, सुरक्षा अधिकारी, इच्छा मल्ल, अमृताञ्जली शाक्य, निखिल अग्रवाल, श्रेया गिरी, श्यारोन अधिकारी र प्रियान्शी जालान छन् ।
Read full story at source (clickmandu.com)