महानगर र उपमहानगरमा बेरुजुका चाङ, काठमाडौँ नै कमजोर
barnanmedia.com · Wed May 20 22:34:49 GMT 2026

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनले महानगर र उपमहानगरपालिकाहरूमा आर्थिक पारदर्शिता र जवाफदेहिताप्रति फेरि पनि प्रश्न उठाएको छ ।
महालेखापरीक्षक तोयम रायाले गत साता राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदनअनुसार यस वर्ष देशका प्रमुख सहरहरूको वित्तीय अनुशासन कमजोर देखिएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कागजात जलेर नष्ट भएको कारण देखाउँदै दुई महानगरपालिकासहित ३१ वटा स्थानीय तहले लेखापरीक्षण गराएनन् ।
Read full story at source (barnanmedia.com)