मौलाकालिका : आस्था र आरोग्यको सर्ट हाइकिङ [फोटो फिचर]
nepalnews.com · Sun Jul 05 04:03:54 GMT 2026

काठमाडौँ। बिहानको ठीक साढे ४ बजे। शहर अझै मस्त निद्रामै हुन्छ। तर, गैँडाकोटको फेदीमा रहेका १८८२ वटा ढुङ्गे खुड्किलाहरूमा भने पदयात्रीहरूको पदचाप गुञ्जिन सुरु भइसकेको हुन्छ।
कुनै समय केवल धार्मिक अनुष्ठान र पूजाआजामा सीमित मौलाकालिकाको यो उकालो, विशेषतः सार्वजनिक बिदाका दिन गुल्जार बन्छ। शहरको कोलाहल र व्यस्त दिनचर्याबाट मानसिक स्फूर्ति चाहनेहरूका लागि यो पहाडी थुम्को ‘सर्ट हाइकिङ’को रूपमा विकसित भइरहेको छ।
Read full story at source (nepalnews.com)