राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित
canadanepal.com · Fri Jun 05 04:57:00 GMT 2026

काठमाडौं - प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ ।
आज दिउँसो १ बजे बैठक बस्ने भनिएको थियो । तर, स्थगित भएको छ ।
Read full story at source (canadanepal.com)