सरकारका १०० दिन: उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम
clickmandu.com · Sun Jul 05 04:31:58 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल रु १३ अर्ब ७६ करोडमध्ये करिब ९२ प्रतिशत रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ ।
सरकार गठन भएको १०० दिनका अवसरमा आज सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा
Read full story at source (clickmandu.com)