कर्णाली नदीमा खसेको यात्रुवाहक बस र यात्रुको खोजीमा सेना
himalpress.com · Sun Jul 05 04:33:45 GMT 2026

काठमाडौँ- दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ स्थित साङ्गेतडा क्षेत्रमा राजमार्गबाट कर्णाली नदीमा खसेर बेपत्ता भएको यात्रुवाहक गाडी तथा त्यसमा सवार यात्रुहरूको खोजी कार्य तीव्र पारिएको छ।
नेपाली सेनाले घटनास्थलमा ड्रोन प्रविधिसमेत प्रयोग गरी खोजी तथा उद्धार अभियान सञ्चालन गरेको छ।
Read full story at source (himalpress.com)