तनावकाबीच इरानले यसरी गर्दैछ सर्वोच्च नेता खामेनेईको अन्त्येष्टि
nepalnews.com · Sun Jul 05 04:39:16 GMT 2026

काठमाडौँ । इरानले शनिबार बिहानदेखि दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक सुरुआत गरेको छ।
अली खामेनेईको सम्झनामा इरानको राजधानी तेहरानमा सार्वजनिक शोक र अन्त्येष्टि कार्यक्रम चलिरहेको छ।
Read full story at source (nepalnews.com)