सानिमा बैंकद्वारा नेपाल-भारत रियल टाइम पी२पी भुक्तानी सेवाको सुरू
clickmandu.com · Sun Jul 05 04:39:29 GMT 2026

काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउससंग सहकार्य गर्दै भारत-नेपाल रियल टाईम पर्सन टु पर्सन (पी२पी) भुक्तानी सेवा सुरू गरेको छ । जसले दुई देशबीच सुरक्षित, छिटो र कम लागतमा रकम पठाउन तथा प्राप्त गर्न सुविधा प्रदान गर्दछ ।
यस सेवामार्फत भारत तथा नेपालका प्रयोकर्ताले बैंक खाताको विवरण साझा नगरी भर्चुअल पेमेन्ट एड्रेस (भीपीए) तथा युपीआई आईडी प्रयोग गरेर रकामान्तर गर्न सक्छन् ।
Read full story at source (clickmandu.com)