बर्दिबास साक्षर नगरको सूचीमा
barnanmedia.com · Sun Jul 05 04:25:05 GMT 2026

बर्दिबास नगरपालिका साक्षर नगर घोषणा भएको छ । योसँगै बर्दिबास महोत्तरीमा साक्षर घोषणा हुने चौथो स्थानीय तह बनेको छ ।
शनिबार यहाँ आयोजित एक कार्यक्रममा मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री शारदा थापाले यो नगरलाई साक्षर घोषणा गर्नुभएको हो ।
Read full story at source (barnanmedia.com)