बर्दिबास नगरपालिका साक्षर नगर घोषणा
himalpress.com · Sun Jul 05 04:46:38 GMT 2026

महोत्तरी- बर्दिबास नगरपालिका साक्षर नगर घोषणा भएको छ । योसँगै बर्दिबास महोत्तरीमा साक्षर घोषणा हुने चौथो स्थानीय तह बनेको छ ।
शनिबार आयोजित एक कार्यक्रममा मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री शारदा थापाले यो नगरलाई साक्षर घोषणा गरेका हुन् ।
Read full story at source (himalpress.com)