१०० दिनमा उर्जा मन्त्रालयले गर्यो ७५ काम
onlinekhabar.com · Sun Jul 05 04:52:27 GMT 2026

२१ असार, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले १०० दिनमा ७५ वटा काम गरेको विवरण सार्वजनिक गरेको छ ।
वर्तमान सरकार गठन भए पश्चात प्रगति विवरण सार्वजनिक गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले के कस्ता काम भए भनेर ७५ वटा बुँदामा समेटेको हो ।
Read full story at source (onlinekhabar.com)