एम्नेस्टी इन्टरनेसनल युथ-५७ जनकपुरधामको अध्यक्षमा मनिष झा
lokaantar.com

क्लोथ बैंक नेपालका सचिव मनिष झा ‘श्रीओम’ अन्तर्राष्ट्रिय मानव अधिकार संस्था एम्नेस्टी इन्टरनेसनल युथ-५७ जनकपुरधाम समूहको संयोजक निर्वाचित भएका छन् ।
जनकपुरधाममा शनिबार सम्पन्न साधारणसभाबाट उनी सर्वसम्मत संयोजक निर्वाचित भएका हुन् । कार्यक्रम एम्नेस्टी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष शम्भू ठाकुर प्रमुख आतिथ्य तथा समूहका संयोजक कमल साहको अध्यक्षता भएको थियो ।
Read full story at source (lokaantar.com)