विराजभक्त श्रेष्ठले गरे उपसभापतिमा उम्मेदवारी घोषणा
setopati.com · Thu Jun 25 18:12:35 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो चरणमा हुने पदाधिकारी निर्वाचनअन्तर्गत विराजभक्त श्रेष्ठले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
पहिलो चरणमा केन्द्रीय सदस्यहरूका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत् उम्मेदवारी घोषणा गरेका हुन्।
Read full story at source (setopati.com)