सरकारका १०० दिनको आज समीक्षा गर्दै कांग्रेस
setopati.com · Sun Jul 05 05:07:00 GMT 2026

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका १०० दिने गतिविधिबारे आज समीक्षा गर्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज सरकारका कामबारहीबारे समीक्षा हुनेछ। '१०० बुँदे कार्ययोजना र सरकारका १०० दिन' बारे कांग्रेसले समीक्षा गर्न लागेको हो।
Read full story at source (setopati.com)